
नबिन पि एम
सल्यान । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीएलको कर्णाली प्रदेश संयोजकमा सल्यानका शोभाराम भण्डारी चयन भएका छन ।
माओवादी केन्द्र सल्यान बागचौर नगर कमिटी अध्यक्ष तथा वाइसीएल केन्द्रीय सदस्य समेत रहेका भण्डारीलाई वाइसीएल नेपालको दोस्रो राष्ट्रिय भेलापछि शनिबार बसेको पदाधिकारी बैठकले संगठनात्मक कार्य विभाजन अनुसार प्रदेश संयोजकको जिम्मेवारी दिइएको हो ।
















































। २ आश्विन २०७९, आईतवार