
खलंगा । जिल्लाको कुशे गाउँपालिकामा आज देखि मदिरा निषेध गरिएको छ । कुशे गाउँपालिकाको १२ औं गाउँसभाको निर्णय अनुसार आज (असोज १ गते) देखि मदिरा निषेध गरिएको हो ।
गाउँपालिकाको १२ औं गाउँसभाको निर्णण कार्यन्वयन सम्बन्धि गाउँपालिकाले एक सुचना जारी गर्दै आसोज १ गते (आज) देखि गाउँपालिका भित्र मरिदा निषेध गरिएको जानकारी दिएको छ ।
यस्तो छ सुचना :

















































। १ आश्विन २०७९, शनिबार