छोरी बलात्कार गरेको आरोपमा नेपाल सरकारका उप-सचिव पक्राउ


सुर्खेत । नेपाल सरकारका एक जना उप(ससचिव छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

पीडित छोरीले ललितपुर प्रहरी परिसरमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् ।

उनले तीनरचार वर्षदेखि बलात्कार गर्दै आएका पीडित छोरीले बताएकी छिन् ।

ललितपुर धोबीघाट बस्ने ४५ वर्षका उपसचिवलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया