
कविता
कसैले कुनै प्रकारको साथ नदिए पनि
आफ्नो मान्छे तिमि पराई भए पनि
मैले सधै तिमिलाई माया गरिरहनेछु
सधै तिमिलाई सहयोग गरिरहनेछु
यो दुनियामा कसैले नहेरे पनि तिमिलाई
मेरो दिल बाट माया गरिरहन्छु
मेरो मनको कुरा तिमिले बुझ्नुपर्छ
यि आखामा तिमिलाई सजाउनेछु
कसैले कुनै प्रकारको साथ नदिए पनि
यो संसारले जुन नजरले हेरे पनि
यो दिलको चाहमा बसेको हुनेछौ सधैलाई
दुस्खमा साथ दिन छोडलान तिमिलाई
तिम्रो बारेमा यो डायरिमा लेखिरहनेछु
तर म सधै तिम्रो सहयोगि हुनेछु
नाम :- गोबिन्द राज ओझा (राजन)
ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
















































। १४ भाद्र २०७९, मंगलवार