
जाजरकोट । जिल्लाको भेरी नगरपालिका ४ मा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको अगुवाईमा बजार अनुगमन गरिएको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, अनुगमन विभाग कार्यालय नेपालगञ्जका निमित्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा भेरी नगरपालिका ४ का चार वटा पसलको अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार भेरी नगरपालिका वडा नं। ४ खलंगा स्थित मल्ल बद्रर्स एण्ड सप्लायर्समा कम्प्युटर काँटा दर्ता नभएको, मुल्य सुचि नभएको,हमाल सप्लायर्समा मुल्य सुचि नभएको,न्यु पवन ईन्टर प्राईजेजमा म्याद सकिएका १० पोका सुपर पावर सुर्ति फेला परेको,डाईमण्ड व्युटि पार्लरमा म्याद सकिएका ४ पिस ाबष्च बलम ज्बलमकयmभ फेला
पारी सरोकारवालाहरुको रोहवर राखी बोहरामा नष्ट गरिएको छ ।
















































। १३ भाद्र २०७९, सोमबार