भेरी नगरपालिका शिक्षा शाखालाई अखिल क्रान्तिकारीको ६ बुँदे ज्ञापनपत्र

जाजरकाेट । धर्मेन्द्र बास्तोला कञ्चन नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटले शैक्षिक क्षेत्रका समस्या समाधानका लागि भेरी नगरपालिकालाई ६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

आईतबार नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत पुनको कार्यकक्षमा पुगी ज्ञापन पत्र बुझाईएको हो ।
यस्तो छ ज्ञापनपत्र

No photo description available.

May be an image of text

तपाईको प्रतिक्रिया