गजल : पानी बनोस्

गजल

सुन्दर भुमि बारेकोट साहित्यको खानी बनोस्
सबैलाई देख्न सक्ने दुई आँखाको नानी बनोस्

हो पक्कै सिर्जना हुन्छ अव बारेकोटमा साहित्य
सर्जकहरुको तिर्खा मेट्ने समुद्रको पानी बनोस्

साँच्चै तिम्रो बास्ना आएछ बारेकोटमा नि आएछ
कहिले भुल्न नसकिने जुनीजुनीको मधुमास बनोस्

 

मुटुमा तिखाे प्रहार राेप्नु पर्छ तिमिले

बारेकाेटिका काेमल मनमुटुकाे रानि बनाेस

हो चिन्न सकेन बारेकोटले तिमीलाई
सबैले चिन्न सक्ने सदा सदाको कहानी बनोस्

तपाईको प्रतिक्रिया