सामाजिक कार्यमा नेकपा जाजरकोट: अस्पताल परिसर सरसफाई

No description available.
जाजरकोट । नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी जाजरकोट सामाजिक कार्यमा अग्रसर देखिएको छ । पार्टीले शनिवार जिल्ला अस्पताल परिसर सरसफाई गरेको छ । अन्य सामाजिक अभियान्ताहरुलाई समेत जुट्याएर पार्टीले अस्पताल परिसर सरसफाई गरेको हो ।

 

No description available.

अस्पताल वरिपरि फोहरै फोहर देखेपछि पार्टीले अस्पताल सरसफाई गर्ने निर्णय गरेको नेकपा भेरी नगर कमिटी ईन्चार्ज विराजन शाहीले जानकारी दिए । शुक्रबार अस्पतालमा पानीको अभाव टार्नका लागि श्रमदान मार्फत खानेपानी पुर्याएको छ ।

No description available.

तपाईको प्रतिक्रिया