अवैध गाँजाका बोटहरु नष्ट

No description available.
जाजरकोट । प्रहरीले अवैध गाँजाका बोटहरु नष्ट गरेको छ । प्रहरी चौकी पाँचकाटिया बाट खटिएको टोलीले भेरी नगरपालिका २ राङ्सीमा रहेको १ रोपनी जग्गाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया