विपद् प्रतिकार्य सम्बन्धि १ दिने समुलेशन अभ्यास ( फोटो फिचर)

जाजरकोट । विपद् प्रतिकार्य सम्बन्धि १ दिने समुलेशन अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । जिल्ला प्रशासन कार्यालय, श्री चन्दननाथ गण, जिल्ला प्रहरी कार्यालय, शशस्त्र प्रहरी वल नेपालको समन्वयमा “अभ्यास मनसुन २” कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

May be an image of 10 people and outdoors

May be an image of 7 people, tree and outdoors

May be an image of 1 person and outdoors

May be an image of 3 people, people standing, tree and outdoors

May be an image of 4 people and bridge

May be an image of 2 people, body of water and nature

May be an image of 8 people and body of water

May be an image of 9 people and nature

May be an image of text that says 'जिल्ला प्रशासन कार्यालय, जाजरकोटको संयोजकत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा अन्य सरोकारवाला निकायहरुको सहयोग र सहभागितामा संचालित "अभ्यास -मनसुन-श" (विपद् प्रतिकार्य सम्बन्धि १ दिने सिमुलेशन अभ्यास) जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय श्री चन्दननाथ गण H + मिति: २०७८ असार て गते स्थान: भेरी न.पा. ११ मटेला, जाजरकोट सशस्त्र प्रहरी बल, नेपाल आयोजक जिल्ला विपद व्यवस्थापन समिति, जाजरकोट'

तपाईको प्रतिक्रिया