![]()
रूकुम । रुकुम पश्चिमको चौरजहारी विमानस्थलको स्तरबृद्धिका लागि बजेट बिनियोजन भएको छ ।
आन्तरिक हवाई सेवाको गुणस्तर बृद्धि तथा पहुँच विस्तारकालागि रुकुम पश्चिमको चौरजहारी एयरपोर्टसहित दाङ्गको टरिगाँउ, डडेलधुरा, बागलुङ, टिकापुर, टिकापुर, उदयपुरलगायतको हवाई सेवा विस्तारकालागि बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक बर्ष २०७९/०८० लागि अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै एयरपोर्टको स्तरउन्नती गरिने बताउनुभएको हो । त्यसकालागि १२ अर्व २४ करोड बजेट बिनियोजन गरिएको समेत बताउनु भयो ।
















































। १५ जेष्ठ २०७९, आईतवार