
सल्यान । सल्यानी लोक तथा दोहरी गायक रामु विरही केसीको ‘पुछुतो’ गीत सार्वजनिक भएको छ । शुक्रबार Chapi Online T.V नामक यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको हो ।
रामु विरही केसीको लय, शब्द सिर्जनामा रहेको उक्त गीतमा सिजन बुढा मगर र शिवा बस्नेतलेको समुधुर आवाज सजिएको छ । रामु विरही केसी र कञ्चन मगरले अभियन गरेका छन् ।
भिडियो हेर्नुहोस् ः
















































। १३ जेष्ठ २०७९, शुक्रबार