भेरी नगरपालिका उपप्रमुख भावना भण्डारीको विदाईमा चल्यो रुवावासी ( भिडियो सहित)

जाजरकोट । शुक्रबार भेरी नगरपालिका निवर्तमान उपप्रमुख भावना भण्डारीको विदाईमा रुवावासी चलेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचमा भारी मत ल्याएर भेरी नगरपालिका उपप्रमुखमा विजयी भएकी थिईन् । नयाँ जनप्रतिनिधि आईसकेपछि पहिलेका जनप्रतिनिधिको धमाधम विदाई भईरहेको छ । हेर्नुहोस् भिडियो….

तपाईको प्रतिक्रिया