बारेकोट –२ मा एमालेका वीरबहादुर घर्ती विजयी


बारेकोट । जिल्लाको बारेकोट गाउँपालिका –२ को वडाध्यक्षमा नेकपा एमालेका वीरबहादुर घर्तीको प्यानलै विजयी भएको छ ।

वडामा खसेको जम्मा ८३९ मध्ये ४८७ मत ल्याएर घर्ती ल्याएर घर्तीको पुरै प्यानल विजयी भएको हो ।

उनका प्रतिद्धन्दी सत्ता गठबन्धन ( माओवादी केन्द्र) का उम्मेदवार उर्मिला सिंहले २५९ मत ल्याईन् ।

तपाईको प्रतिक्रिया