बारेकोट । जाजरकोटको बारेकोट गाउँपालिका –३ को वडाध्यक्षमा नेकपा एमालेका रामबहादुर सिंह निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार वीरबहादुर रोकायलाई १५१ मतले पराजित गर्दै सिंह वडाध्यक्षमा विजयी भएका हुन् ।
सिंहले ४०९ मत प्राप्त गरेका छन् भने रोकायले २५८ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार विनोद शाहीले १३६ मत प्राप्त गरेका छन् ।
















































। ३ जेष्ठ २०७९, मंगलवार