जुनीचाँदे–२ को वडाध्यक्षमा एमाले रामबहादुर नेपाली विजयी


जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका २ को वडाध्यक्षमा नेकपा एमालेका रामबहादुर नेपाली विजयी भएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका जयबहादुर नाथलाई ६६ मतले पराजित गर्दै नेपाली निर्वाचित भएका हुन् । नेपालीले ५१५ मत प्राप्त गरेका थिए । जयबहादुर नाथले ४४८ मत ल्याए ।

तपाईको प्रतिक्रिया