जाजरकोट । जिल्लाको नलगाड नगरपालिका ५ को वडाध्यक्षमा नेपाली काँग्रेसका ओमराज वली निर्वाचित भएका छन् । वडामा खसको जम्मा मत परिणाम १११६ मध्ये ५१४ मत प्राप्त गरी वली वढाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कमला कुमारी शाहीले ४९८ मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका उम्मेदवारले १९ मत प्राप्त गरेका थिए ।
















































। २ जेष्ठ २०७९, सोमबार