![]()
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका वडा नम्वर १ ,२ र ३ को मत गणना हुदाँ गठबन्धन (नेपाली कांग्रेस) का अध्यक्ष पदका उम्मेदवार शेरबहादुर शाहीले १८७१ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । नेकपा एमालेका रंगनाथ योगीले १०१५ मत प्राप्त गरेका छन ।
यस्तै, उपाध्यक्षमा माओवादीका साझा उम्मेदवार गीता शाहीले १५९८ मत प्राप्त गरेकी छन भने नेकपा एमालेकी मनसरा शाहीले १०७५ मत प्राप्त गरेकी छन । अहिले सम्म नेपाली कांग्रेसको अग्रता देखिएको छ ।
















































। १ जेष्ठ २०७९, आईतवार