कुशे गाउँपालिका –८ को वडाध्यक्षमा माओवादी केन्द्रका डिल्ली सिंह निर्वाचित


जाजरकोट । जिल्लाको कुशे गाउँपालिका ८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका डिल्ली सिंह निर्वाचित भएका छन् । सिंहले ५२३ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका अमर रोकाले ३५७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका लालबहादुर सिंहले २२१ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया