बारेकोट गाउँपालिका –७ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार विशाल किरण बस्नेत निर्वाचित


बारेकोट । जिल्लाको बारेकोट गाउँपालिका वडा नं ७ मा वडाध्यक्षका उम्मेदवार विशाल किरण बस्नेत निर्वाचित भएका छन् । उनले ३१३ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्धद्धी नेकपा एमालेका रत्नबहादुर थापाले २६३ मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्मेदवार शान्तबहादुर बस्नेत ( क्रान्ति) ले २५४ मत प्राप्त गरेका थिए । वडामा जम्मा ९९९ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया