भेरी नगरपालिका –३ को वडाध्यक्षमा नेपाली काँग्रेसका लिलाबहादुर शाह निर्वाचित

No photo description available.
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका –३ को वडाध्यक्षमा नेपाली काँग्रेसका लिलाबहादुर शाह निर्वाचित भएका छन् । ३५२ मत प्राप्त गरी शाह वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीका शिव शर्माले १९८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार किरण भण्डारीले १२६ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवारी शिला नेपालीले ६० मत प्राप्त गरेकी छन् । वडामा २ एमाले सदस्य र २ काँग्रेसका २ सदस्य निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया