प्रहरीद्धारा अवैध घरेलु मदिरा नष्ट

May be an image of 7 people, people standing and outdoors
जाजरकोट । प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्लाको नलगाड नगरपालिका ७ दल्ली बाट खटिएको प्रहरीले अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ १४० लिटर र तयारी मदिरा ६० लिटर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दल्ली, कल्लासेका विभिन्न होटल पसलहरु बाट अवैध घरेलु मदिरा बरामद गरी सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको छ ।

तपाईको प्रतिक्रिया