जुनीमा सुत्केरी वेथाले छटपटाईरहेकी महिलाको उद्धार

May be an image of 5 people, helicopter and outdoors
जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिकामा एक गर्भवती महिलाका  हेलिकप्टर उद्धार गरिएको छ । गाउँपालिकाको वडा १ जुनी स्थित सिर्जना घर्तीको उद्धार गरिएको हो ।

गाउँपालिकाको कार्यवाहक अध्यक्ष शिवा आचार्यको पहलमा सुत्केरी पिडाले छटपटाईरहेकी महिलाको उद्धार गरिएको गाउँपालिकाले जनाएको छ । उद्धार गरी अहिले प्रदेश अस्पताल कालागाउँ सुत्केरीमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया