१३ बर्ष देखि खोरमा थुनेर राखिएको किशोरको उद्धार

May be an image of 4 people, people standing, people sitting and indoor
जाजरकोट । १३ बर्ष देखि खोरमा थुनेर राखिएको बालकको उपचारका लागि उद्धार गरिएको छ । बारेकोट गाउँपालिका – ४ रावत जिरीका १६ बर्षिय भीमराज रावतलाई उपचारका लागि उद्धार गरिएको हो ।

बारेकोट गाउँपालिकाको २० हजार र कर्मचारीहरु मिलेर ६ हजार १ सय ६० पैसा उठाई राष्ट्रिय बाल अधिकार परिषद् काठमाडौमा पठाईएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

तेह्र वर्षदेखि खोरमा थुनिए बालक

तपाईको प्रतिक्रिया