
जाजरकोट । १९ कठ्ठा जमिनमा गरिएको अफिम खेती नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालय दल्ली बाट प्रहरी नायव निरिक्षक छविलाल चौधरीको कमाण्डमा खटिएको टोलीले नलगाड नगरपालिका ३ मष्टगाउँ, डाउन्ने र कट्के गाउँमा अन्दाजी १८।१९ कठ्ठा जमिनमा लगाईएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
















































। २१ चैत्र २०७८, सोमबार