अवसरको खोजीमा एक गुञ्जयमान आवाज ( भिडियो सहित)


जाजरकोट । जिल्लाको कुशे गाउँपालिकाका दीपक काल्पनिकको आवाज एक सफल कलाकारको भन्दा कम छैन् । गाउँघरमा हुने मेला महोत्सव,चाडपर्वमा दीपकको आवाज गुन्जिन्छ ।

चार बर्ष पहिले देखि गीत संगीतको यात्रा सुरु गरेका उनी अवसरको खोजी गरिरहेका छन् । आर्थिक अभावले उनको वाजाको संगीत र साधना पाएको छैन् । उनी दिपक संग हाम्रो पहुँच डटकमले संक्षिप्त कुराकानी गरेका छ ।

तपाईको प्रतिक्रिया