खलंगामा कापी उद्योग सञ्चालन

No description available.
खलंगा । सदरमुकाम खलंगामा कापी उद्योग सञ्चालनमा आएको छ । राधिम नदी कुशे कापी उद्योग खलंगा बजारको गैरीखालीमा सञ्चालन भएको हो ।

कुशे गाउँपालिका स्थित जयधन टमटाले सदरमुकाम खलंगामा कापी उद्योग सञ्चालनमा ल्याएका हुन् । टमटाले दिएको जानकारी अनुसार, कुशे पाटन र जाजरकोट दरबार कपर गरिएको कापी निर्माण गरिने छ ।

No description available.

नेपाली, अंग्रेजी र अंक लेख्न मिल्ने कापी उद्योगमा निर्माण गरिन्छ । बाहिर बजारमा भन्दा सस्तोमा कापीहरु पाईने सञ्चालक टमटाले बताए ।

No description available.

 

तपाईको प्रतिक्रिया