काठमाडौं । निर्वाचन आयोगले १० वैशाखभित्र सबै नागरिकलाई कोरोना खोप लगाउन सरकारलाई आग्रह गरेको छ ।
आयोगको सोमबार बसेको बैठकले १० वैशाख २०७९ भित्र पूर्ण खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

। १६ फाल्गुन २०७८, सोमबार