नेपाली सेना दिवसको अवसरमा पुरुष व्याडमिन्टन र म्याराथान प्रतियोगिताको आयोजना

जाजरकोट । महा शिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा पुरुष डवल्स व्याटमिन्टन र म्याराथान प्रतियोगिताको आयोजना गरिएको छ ।

चन्दननाथ गण जाजरकोट र जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता गरिएको हो । पुरुष डव्वल व्याडमिन्टनको प्रथम पुरुस्कार २० हजार, दृतिय पुरुस्कार १५ हजार र तृतिय पुरुस्कार ५÷५ हजार रहेको छ ।

हाफ म्याराथान दौड पुरुष २१ किलोमिटर, प्रथम पुरुस्कार २० हजार, दृतिय पुरुस्कार १५ हजार र तृतिय पुरुस्कार १० हजार रहेको छ ।

हाफ म्याराथुुन दौड महिला, प्रथम पुरुस्कार १० हजार, दृतिय पुरुस्कार,७ हजार र तृत्य पुरुस्कार ५ हजार रहेको जिल्ला खेदकुद विकास समितिका कार्यालय प्रमुख जयप्रसाद आचार्यले जानकारी दिए । आचार्यका अनुसार टीम दर्ता पुरुष डब्बल ब्याडमिन्टनका लागि फागुन १२÷१३ गते रहेको छ भने खेल सञ्चालन फागुन १४ गते विहान ६ बजे देखि ७ बजे सम्म हुनेछ ।

अन्य सबै सूचनामा हेर्नुहोस् ।

No description available.

तपाईको प्रतिक्रिया