नेकपा एसको बारेकोट गाउँ कमिटी गठन, अध्यक्ष गणेश रोकाय

May be an image of 11 people, people standing and outdoors
बारेकोट । नेपाल कम्यूनिष्ट पार्टी ( एकीकृत समाजवादी)को बारेकोट गाउँ कमिटी गठन गरिएको छ । आईतबार ( आज) गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेलाले गणेशबहादुर रोकायको अध्यक्षमा गाउँ कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा खुमबहादुर घर्ती, सचिवमा लोकेश विक, रञ्जना बुढा, उप सचिवमा श्रमबहादुर बोहरा,ईन्द्रबहादुर महतारा चयन भएको गाउँ कमिटी अध्यक्ष रोकायले जानकारी दिए ।

तपाईको प्रतिक्रिया