जाजरकोट । सामुदायिक विद्यालयको गुणस्तर सुधारका निम्ति सञ्चालित राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यस वर्ष जाजरकोटका ५१ विद्यालय छनौटमा परेका छन् ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले जाजरकोटका ५१ विद्यालय छनोट गरेको हो । जसमध्ये चारकोठे भवन ३० वटा निर्माण गरिनेछ । यस्तै, आईसीटी ल्याब व्यवस्थापन २१ विद्यालयमा गरिनेछ ।



















































। ४ फाल्गुन २०७८, बुधबार