
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १६०८८ नमुना १०३६८ पीसीआर र १८२० एन्टीजेन परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् ।
पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा थप ८१९१ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमण संख्या ७९२७२ पुगेको छ । ३ लाख ६६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
















































। १७ माघ २०७८, सोमबार