एमालेका वडा अध्यक्ष समाजवादी तिर…

No description available.
जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) मा प्रवेश गर्नेहरुको लहर चलेको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)को जिल्ला पार्टी कार्यालयमै पुगेर कुशे गाउँ पालिका वडा ७ समाकोट का नेकपा एमालेका वडा कमिटी अध्यक्ष जगत सिह एमाले परित्याग गरि समाजवादीमा समाहित भएका हुन् ।

नवप्रवेशीलाई नेकपा (एकीकृत समासजवादी)का उपाध्यक्षद्वय कमान खड्का र तप्त बहादुर हमालले स्वागत गरेका थिए ।

नवप्रवेशी सिंहले एमालेमा पार्टीमा निरंकुशता हाबी भएका कारण आफू समाजवादीमा समाहित भएको बताए ।

तपाईको प्रतिक्रिया