
खलंगा । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ भेरी नगर कमिटीको अध्यक्षमा शुशिला खत्री सर्वसहमत निर्वाचित भएकी छन् ।
मंगलबार भएको संगठनको प्रथम नगर कमिटी सम्मेलन बाट खत्री निर्वाचित भएकी हुन् ।
यस्तै, संगठनको उपाध्यक्ष राधा केसी, सचिव रेखा केसी, सह सचिव विमला महतारा, कोषाध्यक्ष सर्मिला सिंह सर्वसहमत निर्वाचित भएको अनेम संघ जाजरकोटले जनाएको छ ।
५४ सदस्सीय जिल्ला कमिटी गठन गरिएको नवनिर्वाचित अध्यक्ष खत्रीले हाम्रो पहुँच डटकमलाई जानकारी दिईन् ।
















































। ४ माघ २०७८, मंगलवार