नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन जुनिचाँदेको अध्यक्षमा शाही

जाजरकोट । नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन जुनिचाँदे गाउँपालिकाको पहिलो सम्मेलन आज सम्पन्न भएको छ । सम्मेलनले भिम बहादुर शाहीको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन गरेको छ ।

यस्तै सम्मेलनले कमिटीको उपाध्यक्षमा पबित्रा घर्ती मगर, सचिवमा कल्बिर बस्नेत, सहसचिवमा लोकेन्द्र रावत र कोषाध्यक्ष पशुपती शाही लगायत २१ सदस्यीय कमिटी चयन गरेको छ ।

तपाईको प्रतिक्रिया