सकारले ५७ उपसचिवको सरुवा गर्‍याे, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णयबाट ५७ उपसचिवको एकैपटक सरुवा गरेको हो ।

आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै उनीहरुको सरुवा गरेको जनाएको छ । मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय तह सम्ममा ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

जसमा कतिपय बढुवापछि पदस्थापन समेत भएका छन् । यस्तो छ सरुवा भएका उपसचिवहरुको सूचीः

 

तपाईको प्रतिक्रिया