माओवादी केन्द्रमा को–को भए केन्द्रीय सदस्य (सूचीसहित)


काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य चुनिनु पर्ने हो ।

तर प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका हुन् ।

खसआर्य पुरुष (१४)
नारायण दाहाल, सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले
खसआर्य युवा (४)
विजय भण्डारी, दुर्गा चापागाईं, अनिल शर्मा र लालबहादुर सोडारी
खसआर्य महिला (२५)
आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गाकुमारी बेल्बासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, नारायणी शर्मा, वलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, समिता कार्की, लक्ष्मी न्यौपाने, मञ्जु बम, कुन्ती जोशी, टीका बुढाथोकी, गोमा कुँवर, कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं
खसआर्य युवा महिला (६)
यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपन सिंखडा, गीता तिमल्सिना, कृष्णा शाह
दलित पुरुष
विष्णु विश्वकर्मा, खेम परियार, जगत कामी,
दलित महिला
अञ्जना बिशुखे मनकुमारी नेपाली, सुशीला सिर्पाली, सीता नेपाली, लक्ष्मी विक, धन विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गा विक, मेम्बा बस्याल ।

तपाईको प्रतिक्रिया