सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा राजिव विक्रम शाह विजयी

No description available.
नेपाली काँग्रेस जाजरकोटका नेता राजिव विक्रम शाह केन्द्रीय सदस्यमा निर्वाचित रहेका छन् । मंगलबार गरिएको मत गणनामा दुई हजार आठ सय २० सर्वाधिक मत ल्याएर शाह विजय भएका हुन् ।

कर्णाली प्रदेश भुगोल तर्फ बाट शाहले केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिएका थिए । कर्णालीमा काँग्रेसका आशाका केन्द्रविन्दु समेत शाह हुन् ।

तपाईको प्रतिक्रिया