रमाईलो मेला यस बर्ष लाग्ने : पुरुष भलिवलको विजेता पुरुस्कार एक लाख ५५ हजार

May be an image of 4 people and text that says 'सुचना! सुचना!! सुचना!!! रमाइलो मेला २०७८ को पावन अवरसमा यहि मिति २०७८ पौष १२ देखि १६ गते सम्म राष्ट्रका लागि खेलकुद स्वास्श्यको लागी खेलकुद भन्ने मुल नाराका साथ राष्ट्रिय खेल खुल्ला पुरुष भलिबल प्रतियोगिता तपसिलको मिति र स्थानमा आयोजना गरिने करा सगर्व जानकारी गराइन्छ। तपसिल स्थान खलंगा तल्लो थाप्ले जाजरकोट टिम दर्ता मिति :२०७८ पौष ७ देखि ۹٩ गते सम्म। पुरस्कार रासी विजेता उप-विजेता ८ए,पु५५। दर्ता शुल्क: 90,0001- प्रति टिम सम्पर्क व्यक्तिहरु: यज्ञ बस्नेत (世て४६६ビビピビ), सीताराम वली (૯τ०て५०१०८७) नोट: सम्पुर्ण टिमले अनिवार्य रुपमा ज्सी र खाना बस्न आफैले व्यवस्था गर्नु पर्नेछ'
खलंगा । जाजरकोटको सदरमुकाम खलंगा स्थित थाप्लेमा लाग्ने रमाईलो मेला यस बर्ष सञ्चालन हुने भएको छ । विगतका बर्षमा कोरोना महामारीका कारण बन्द भएको मेला यस बर्ष सञ्चालन हुने मेला आयोजक समितिले जनाएको छ ।

आगामी पुस १२ देखि १६ गते सम्म सञ्चालन हुने मेलामा खेलकुद संगै संस्कृतिक कार्यक्रम सञ्चालन हुने खेलकुद टिमका संयोजक यज्ञ बस्नेतले जानकारी दिए ।

राष्ट्रका लागि खेदकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन हुने खुल्ला पुरुष भलिवलमा विजेता पुरुस्कार १ लाख ५५ हजार ५ सय ५५ रहेको छ भने उपविजेता ८५ हजार ५ सय ५५ रहेको बस्नेतले बताए ।

भलिवल खेलका लागि पुस ७ देखि ११ गते सम्म टीम दर्ता हुनेछ । दर्ता शुल्क १0 हजार रहेको आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया