
काठमाडौं। नेकपा (एमाले) ले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरेको छ ।
भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने प्रस्ताव गरिएको केन्द्रीय कमिटीले जनाएकाे छ ।
एमालेले स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने छ। त्यस्तै सबै जनवर्गीय संगठनहरुले फागुन मसान्तसम्म अनिवार्य अधिवेशन गर्नुपर्ने निर्णय पनि एमाले केन्द्रीय कमिटी बैठकले गरेको छ।
















































। २५ मंसिर २०७८, शनिबार