
खलंगा । जिल्लाको भेरी नगरपालिकामा भ्रष्टाचार अन्त्यको दिवसमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय भ्रष्टचार विरुद्ध दिवसको अवसरमा सुन्दर नेपाल संस्थाको आयोजनामा भेरी नगरपलिकामा सम्पन्न भएको हो ।
भ्रष्टाचार अन्त्यका लागि स्थानीय सरकारको भुमिकाको विषयमा भेरी नगरपालिकामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको जिल्ला कार्यक्रम अधिकृत वीरहादुर नेपाली जानकारी दिए । उनका अनुसर नगरपालिकाको सुचना प्रवाह, सार्वजनिक सुनुवाई, नागरिक सेवाकको अवस्थाको विषयमा छलफल भएको थियो ।
















































। २३ मंसिर २०७८, बिहीबार