सरकारलाई गिज्याईरहेको पुल

खलंगा । जिल्लाको नलगाड नगरपालिका ५ सिर्केखोलामा रहेको पुल जीर्ण बन्दै गएको छ । पुल जिर्ण बनि जोखिम बढेपनि निर्माणका लागि खासै पहल भएको छैन् ।

बारेकोट र नलगाड जोड्ने समेत काम गरेको पुल जीर्ण बन्दा स्थानीयहरुलाई वारपार गर्न निकै समस्या भएको छ । यो पुलले सरकारलाई गिज्याईरहेको समेत छ ।

पुल निर्माणका लागि समयमै पहल गरिदिन स्थानीय सरकारलाई स्थानीयले आग्रह गरेका छन् । तस्वीर : विराजन शाही

May be an image of nature

May be an image of outdoors

तपाईको प्रतिक्रिया