एकीकृत समाजवादी कर्णालीको सचेतकमा ओली

प्रदेशलाई अघि बढाउन सबैखाले सामाजिक कार्य गर्नुपर्छ : अध्यक्ष देवी ओली
सुर्खेत । नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश संसदीय दलको सचेतकमा सांसद देवी ओली चयन भएकी छिन् । मंगलबार बसेको दलको बैठकले ओलीलाई सचेतकको जिम्मेवारी दिएको हो ।

ओली सामाजिक विकास समितिको अध्यक्ष समेत हुन् । कर्णाली प्रदेशसभामा समाजवादीका तीन जना मात्र सांसदहरु छन् ।

तपाईको प्रतिक्रिया