काठमाडौं । नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले फराकिलो अग्रता बनाएका छन् ।मतगणनाको पछिल्लो परिणामअनुसार ओलीले १ हजार ४ सय ५५ मत प्राप्त गरेका छन् ।
अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ९६ मत ल्याएका छन् ।विहान ४ बजेदेखि भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २१ सय १४ जनाले मतदान गरेका थिए ।
















































। १४ मंसिर २०७८, मंगलवार