कुशेमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न : अध्यक्षमा जैसी

No description available.

खलंगा । जिल्लाको कुशे गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय सर्कुलर अनुसार कुशेमा गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशबाट गाउँ कमिटीको अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्षमा मान बहादुर बिक, विकास रोकाय, निरज कुमार पुन, कोषाध्यक्षमा सरस्वती विष्ट, सचिवमा कृष्ण बहादुर शाही, सह–सचिवमा बविता चनारा लगायतको नेतृत्व चयन भएको नेकपा कुशे गाउँ कमिटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया