नलगाडका १३ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

सायद १० जना मानिसहरू, उभिएका मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ
खलंगा । जिल्लाको नलगाड नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले १३ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीको केन्द्रीय सर्कुलर अनुसार माओवादीले नलगाडमा वडा अधिवेशन सपन्न गरेको हो । वडा नं. १ मा भबिलाल पुन, २ मा कालीबहादुर पुन, ३ मा वीर बहादुर थापा, ४ मा जय बहादुर रावल, ५ मा एगेन्द्र शाही, ६ मा वीरबहादुर थापा, ७ मा हिरे बिक, ८ मा भद्र बहादुर कुसारी, ९ मा गोपाल बहादुर विक, १० मा धन बहादुर बुढा, ११ मा चख बानिया, १२ मा तेज बहादुर विक र १३ मा भबिन्द्र मल्ल वडा अधिवेशनबाट निर्वाचित भएको प्रशान्त गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया