
खलंगा । जिल्ला प्रशासन कार्यालय जाजरकोटले वेलुकी छ बजे सम्म सेवा प्रवाह गर्दै आएको छ । राहदानी, नागरिकता, सिफारिस लगायतका कामका लागि नागरिकको भीड लागेपछि वेलुकी छ बजेसम्म सेवा प्रवाह गर्नुपरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
फाेटाे : पत्रकार विनाेद कुमार घर्तीकाे फेसवुक वाल बाट ।


















































। २८ कार्तिक २०७८, आईतवार