गाडीमा प्रहरीको स्टिकर : ‘तपाईको मास्क खोई ?’ (फाेटाे फिचर)

May be an image of one or more people and outdoors
खलंगा । जिल्लामा सञ्चालित सवारी साधनमा प्रहरीले स्टिकर टाँस गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा जाजरकोटमा सञ्चालित यातायातका साधनमा २ सय ५० स्टिकर टाँस गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

May be an image of 1 person, standing, outdoors and tree

कोरोना भाइरस (कोभिड १९) चाडपर्वको समयमा फैलिने भएकोले कोरोना नियन्त्रणमा सहयोग पुग्ने धेर्यका साथ स्टिकर टाँस गरिएको जाजरकोट प्रहरीको भनाई छ । यस्तै ३ सय थान मास्क समेत वितरण गरिएको छ ।

May be an image of 1 person, standing and outdoors

पछिल्लो समय जिल्लामा चाडपर्वको चहलपहल बढेको र कोरोना भाइरसलाई आम नागरिकले हेल्चक्राई गरिरहेकोले सचेतिकरण फैलाउन स्टिकर टाँ र मास्क वितरण गरिएको डिएस्पी मधुकुमार थापाले बताए ।

May be an image of 1 person

May be an image of 2 people, people standing, car and road

 

तपाईको प्रतिक्रिया