मगर राष्ट्रिय मुक्ति मोर्चा कर्णालीको अध्यक्षमा जाजरकोटका शिखर


खलंगा । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) निकट मगर राष्ट्रिय मुक्ति मोर्चा कर्णालीको अध्यक्षमा जाजरकोटका हरिबहादुर थापा ( शिखर ) लाई मनोनित गरिएको छ । पार्टीको केन्द्रिय सर्कुलर अनुसार थापालाई कर्णालीको अध्यक्षको जिम्मेवारी दिईएको हो ।

माओवादी जनयुद्ध देखि नेपाली राजनीतिमा निकै सक्रिय थापा बारेकोट गाउँपालिका जाजरकोटको माओवादी केन्द्रका अध्यक्ष समेत हुन् ।

तपाईको प्रतिक्रिया