नेकपा (माओवादी केन्द्र ) हुम्ला अदानचुली एकको प्रथम जनभेला सम्पन्न

No description available.
मोहन सिंह वुढा
हुम्ला । नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली १ को प्रथम जन भेला सम्पन्न भएको छ । २०७५ जेठ ३ मा बाम गठबन्धन भएको नेकपा एमाले र नेकपा माओदी केन्द्रलाई गत फागुन २३ गते न्यायको प्रमुख ढोका सर्वोच्व अदालतले दुबै पार्टी बिभाजन पछि आ आफ्ना फरक फरक कार्यक्रम गर्दै आएका पार्टीले आज भने अदानचुली गाउँपालिका वडा नम्बर एकको कल्खेमा नेकपा माओवादी केन्द्र अदानचुली १ ले पहिले पटक जन भेला गरेको हो ।

वडा नम्बर १ का बडा कमिटी अध्यक्ष नर थापाको अध्यक्ष्तामा,नेकमा माओवादी केन्द्र अदानचुली गाउँ कमिटिका ईन्चार्ज रणसिंह परियारको प्रमुख आथित्यमा, सह ईन्चार्ज कर्ण रोकाया,गाउँकमिटीका अध्यक्ष हरिदल पुन, बरिष्ठ नेता मानबहादुर थापा,जिल्ला समन्वय समितिका सदस्य तथा दलित मुक्ति मोर्चा हुम्ला जिल्ला कमिटिका ईन्चार्ज दानसिंह परियार र अनेम संघ क्रात्तीकारी हुम्ला जिल्ला कमिटी सदस्य अनिता बुमी तथा अन्य २० जनाको अतिथ्यमा र एक डेढ सय जनाको उपस्थितीमा अदानचुली १ को लामा थाडामा जन भेला भएको हो ।

उक्र कार्यक्रममा मन्तब्यमा आ आफ्नो भनाई राखेका छन् । जिल्ला समन्वय समितिका सदस्य तथा दलित मुत्ती मोर्चा हुम्ला जिल्ला कमिटिका ईन्चार्ज दानसिह परियारले आफ्नो पार्टी छोडेर जानेलाई जात परिवर्तन गर्न गएको तर माथिल्लो जातमा जान खोज्दा तल्लो जातमा गएको सांकेतीक भाषामा बताए ।

No description available.

यसैगरी आजका बिशेष अथिती समेत रहेका माओवादी केन्द्रका बरिष्ठ नेता मन बहादुर थापाले साहित्यीक भाषामा जुन सभामा एउटा बृद्ध मानिस हुदैन त्यो होईन जुन मान्छे बुढो मान्छेले धर्म कर्म गर्दैन त्यो बुढो मान्छे हाईन माओवादी केन्द्रको बिकाश हेर्न ताजाकोट नाउपालीकामा जानुहोस जुन अदानचुली गाउपालीकाले जनप्रनिधिका लागी सडकनै नबनाई मोटरसाईकलहरु ल्याएको बताएका छन ।

गाउपालीकाले सबै ठाउउमा सडक अधुरो गरेको पुरा भएका सडक र्याप ३ र कर्णाली करिडोर बिस्तार गरेको बताएका छन । नेकपा एमाले झुटको खेती भएको बताएका छन ।

No description available.

संयुत्त सरकार चलाउने सम्झौतामा नेकपा एमाले र नेकपा माओवादी बिच बाम गठबन्धन गरेको तर नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधामन्त्री केपी शर्मा आलीले आफैले सरकार चलाउन खोज्दा र पटक पटक संसद बिघटन गरी संबिधानको हत्या गरे पछि पार्टी फटेको बताएका हुन । एमालेका नेता जनताको घर भत्काएर आफ्नो घर बनाउने प्रबृतीका हुन भनेर आरोप लगाउनु भएको छ ।

यसैगरी आजका बिशिष्ट अतिथी समेत रहेका माओवादी केन्द्रका अध्यक्ष हरिदल पुनले जित भएको ठाउमा कहिलै पनि हार देख्न नहुने बताएका छन । अबको चुनावमा अदानचुली गाउपालीकामा मात्र नभई हुम्ला जिल्ला भर आफ्नो पार्टी सत्ता हात पार्ने र अदानचुली गाउपालीकाका अध्यक्ष दल फडेराको कसैले लछारपाटो लगाउने शब्दले एमालेलाईनै लछारपाटो लाग्ने बताएका छन ।

उत्त भेलामा माओवादी केन्द्र अदानचुली गाउकमिटीका सदस्य,दलित मुत्ती मोर्चाका सदस्य,अनेमा संघ क्रान्तीकारीका सदस्य तथा अनेरास्वब्यु क्रान्तीकारीका सदस्य सहित आस्थावान सम्पुर्णको उपस्थितीमा प्रथम वडा जना भेला सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया